Wednesday, March 12, 2014

बिस्वास

हामी सनातन धर्ममा बिस्वास गर्ने हरु, हाम्रो दिनको सुरुवात मठ, मन्दिर, पूजाकोठा , ध्यान र भक्ति भाब बात सुरु हुन्छ / कतै कुनै मन्दिर नजिक पुग्यो भने नि हामी श्रदाले शिर जुकायेर प्राथना गर्ने हाम्रो बानि र दिनचर्या  रही आएको छ र हामी सुत्न अगाडी  पनि भगवान लै सम्झेर सुत्ने गर्छों
यदापी हाम्रो चाहाना बदी भएर हो कि या असुन्तोसि भएर पो हो कि  हामी दुखको भुमरी मा अल्झिरहंछों या भन्नु दुखले कहिले पिछा छोडेन हामीलाई
सुख त आउँछ जिबन मा पल पल तर कति खेर बिलाउन्छ पत्तै पाउंदैन हामीले त्यसैले होला आज भोलि फेसबुक मा पनि भगवानको आस्तित्तो देखिन थालेछ र कन कन मा भगवानको बास हुन्छ भन्ने सुनेको थिए रआज मा देख्दै छु , अनुभब पनि गर्दैछु। …… 
 , "मनको इक्छ्या पुरा हुनेछ" लाइक र शेर गर्नु अनुरोधका का साथ भगवानको तस्बिर देखिन थालेछ हरेक दिन मेरो वालमा 
कति राम्रो हुन्थोयो होला भगवानको पनि सोसिल साइत र इमेल एकाउन्ट भैदिएको भए ,कमसेकम आफ्नो मनको बेदना,रमायका पल , खुशीको माहोल त सुनाउन न सकिन्थियो 
जवाफ नआए पनि भगवान लाइ केहि कुरा सुनाउन पाए भनेर सन्तुस्ट त हुन् पाउन्थिय